अर्थ / वाणिज्य विराटनगरमा चिनियाँ नागरिकको अवैध व्यापार: एक पक्राउ विराटनगरमा नेपाली नागरिकको नाममा दर्ता भएको एभरपिक सप्लायर्समा चिनियाँ नागरिकले अवैध व्यापार सञ्चालन गरेको पाइएको छ। अनुगमन टोलीले पसल सञ्चालक चिनियाँ नागरिक लि जोसिज्याकलाई नियन्त्रणमा लिएको छ। Kamala Devi·५ दिन अघि