राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवन प्रदर्शनी केन्द्र प्रयोग गर्ने तयारीमाथि नेपाली कांग्रेस चितवनले प्रश्न उठाएको छ। कांग्रेसले प्रदर्शनी केन्द्रको प्रयोग सम्झौताविपरीत हुने र यसले संघको गैरराजनीतिक चरित्रमाथि प्रश्न उठाउने…