अर्थ / वाणिज्य सुनको भाउ तोलामा २ हजार बढ्यो, चाँदीको मूल्य पनि उकालो लाग्यो मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ। जेठ २२ गतेयता तीन दिनमा सुनको भाउ ११ हजार २०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य पनि… Sunita Rai·जुन ९, २०२६