राजनीति रास्वपा बारा सभापतिमाथि कारबाही: सांसदविरुद्ध ‘राइट टु रिकल’को चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्लाका पूर्वसभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। स्वर्णकारले बाराका सांसदहरूविरुद्ध ‘राइट टु रिकल’ अभियान चलाउने चेतावनी दिएका छन्, पार्टीभित्र टिकट बिक्रीको… Arjun Basnet·मे २७, २०२६