मधेश बैंकिङ कसुरमा बर्दिबासका वडाध्यक्ष घुरन महतो पक्राउ बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। प्रहरीले उनलाई वैशाख २२ गते पक्राउ गरी अनुसन्धान थालेको छ। Sunita Rai·जुन १२, २०२६