काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउँदा वर्षौंदेखि बसोबास गर्दै आएका मानिसहरू मात्र विस्थापित भएनन्, उनीहरूका घरपालुवा कुकुर, बिरालोलगायतका जनावरको बासस्थानसमेत नष्ट भएको छ। यस घटनाले सुकुम्बासी समस्याको मानवीय र भावनात्मक पाटोलाई उजागर…