पशुपति राममन्दिर नजिकै ३ थान ग्रिनेट फेला, सेनालाई बुझाइयो काठमाडौंको पशुपति राममन्दिर नजिकै तीन थान ह्यान्ड ग्रिनेट फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले ती ग्रिनेट नेपाली सेनालाई डिस्पोजका लागि बुझाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। Sanjay Karki·मे १०, २०२६