मधेश रौतहट भन्सारमा स्रोत नखुलेको २.५ लाखसहित दुई भारतीय नागरिक पक्राउ रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट चाँदीजस्तो देखिने पायल र मोबाइल फोन पनि बरामद गरिएको छ। Kamala Devi·सेप्टेम्बर १९, २०२६