अर्थ / वाणिज्य गौतम बुद्ध र पोखरा विमानस्थलबाट व्यापार शून्य: कुल आयातको ९८% त्रिभुवन विमानस्थलबाट यस आर्थिक वर्षको पहिलो नौ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रु ४.६०५ मिलियनको मात्रै आयात भएको छ भने निर्यात शून्य छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि विदेशी व्यापार भएको छैन। यसले त्रिभुवन… Sunita Rai·अप्रिल २३, २०२६