अर्थ / वाणिज्य नेपाल आयल निगम हवाई इन्धन मूल्य वृद्धि: काठमाडौं, पोखरा र भैरहवा उडान प्रभावित हुने नेपाल आयल निगमले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढाएको छ। आन्तरिकतर्फ प्रतिलिटर २५१ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ पनि भारी वृद्धि हुँदा समग्र हवाई भाडा महँगिने निश्चित भएको छ। NM Khabar·अप्रिल १, २०२६