राजनीति सीमा विवादमा तेस्रो पक्षको माग देश मेट्ने बाटो: बास्कोटा नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको संलग्नताको माग देश मेट्ने नव जेलेन्स्की पथ भएको टिप्पणी गरेका छन्। उनले समाधानका लागि ऐतिहासिक प्रमाण र कूटनीति नै आधार हुनुपर्ने बताए। Arjun Basnet·जुन १, २०२६