राजनीति पूर्वमन्त्री जोशीलाई उन्मुक्ति: बुढ्यौली र रोगले कैद मिनाहा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशीलाई विशेष अदालतले कैद सजायबाट उन्मुक्ति दिएको छ। बुढ्यौली र गम्भीर रोगका कारण अदालतको यो निर्णय आएको हो। सर्वोच्चले ९ महिना कैद र ६९ लाख… Arjun Basnet·अगस्ट १०, २०२६