सुनसरीमा लागूऔषध र गुण्डागर्दीमा संलग्न १२० जना पक्राउ: १५ जना सुधार केन्द्रमा सुनसरी प्रहरीले लागूऔषध कारोबार र गुण्डागर्दी नियन्त्रणका लागि 'स्वीप अप्रेसन' चलाएको छ। यस अभियान अन्तर्गत पछिल्लो दुई दिनमा १२० जना पक्राउ परेका छन्। प्रहरीले २६.५६ ग्राम ब्राउन सुगर पनि बरामद गरेको छ। Arjun Basnet·अप्रिल २४, २०२६