मधेश रवि लामिछानेसँग स्थानीय तहको गुनासो: प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन् रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारले आफ्ना गुनासा नसुनेको गुनासो गरेका छन्। उनीहरूले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले पनि समन्वय नगरेको र उद्धारमा उदाशीनता देखाएको… Laxmi Bhattarai·अगस्ट ३०, २०२६