अर्थतन्त्र बुटवल-नारायणगढ सडक हस्तान्तरण नहुँदै भासियो, १७ अर्बको गुणस्तरमाथि प्रश्न १७ अर्बभन्दा बढी खर्च भएको बुटवल-नारायणगढ सडक हस्तान्तरण नहुँदै तीन ठाउँमा भासिएको छ। सडकको गुणस्तरमाथि प्रश्न उठेको छ भने सडक विभागले राष्ट्रिय सतर्कता केन्द्रलाई गुणस्तर परीक्षण गर्न अनुरोध गरेको छ। Sarita Pandey·अगस्ट ४, २०२६