प्रदेश पर्सा र बुटवलमा गुठी र सरकारी जग्गाको अतिक्रमित संरचनामा डोजर चल्यो, सयौं घर हटाइयो पर्सा र बुटवलमा सरकारी र गुठीको अतिक्रमित जग्गामा बनेका संरचनाहरूमाथि डोजर चलाइएको छ। पर्सामा ३८० घरटहरा हटाइएको छ भने बुटवलमा उच्च अदालत परिसरको सरकारी जग्गा खाली गराइएको छ। Kamala Devi·अप्रिल २६, २०२६