अर्थ / वाणिज्य पोखराबाट अनलाइन सट्टेबाजी गिरोह पक्राउ: दैनिक ६ लाखको कारोबार पोखरामा सफ्टवेयर कम्पनीको बहानामा अनलाइन सट्टेबाजी खेलाउँदै आएको गिरोहका ८ जना सदस्य पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरू दैनिक ६ लाखभन्दा बढीको कारोबारमा संलग्न थिए। Rohan Tamang·जुलाई १२, २०२६
प्रविधि साइबर ब्यूरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने गिरोह पक्राउ, कसरी ठग्थे सर्वसाधारण? मे ४, २०२६