मधेश महोत्तरीमा ४८७ किलो गाँजा र ट्रकसहित दुई पक्राउ महोत्तरी प्रहरीले ४८७ किलो गाँजा र एक ट्रक बरामद गरी दुई जनालाई पक्राउ गरेको छ। धनकुटाबाट ल्याइएको गाँजा रानी रत्वाडामा झारिएको खुलेको छ। एक महिला फरार छिन्। Kamala Devi·जुलाई ५, २०२६