मधेश गरिमा हत्याको विरोध: वीरगन्ज–पथलैया सडक चौथो दिन पनि अवरुद्ध बाराको जीतपुरसिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्। चौथो दिन पनि वीरगन्ज–पथलैया सडकखण्डको सिमरा खण्ड अवरुद्ध छ। परिवारले सहमतिमा असहमति जनाउँदै… Kamala Devi·अगस्ट २२, २०२६