प्रदेश मोरङ–३ को जग्गा समस्या तीन चरणमा समाधानको तयारी मोरङ–३ का सांसद गणेश कार्कीले आफ्नो क्षेत्रको जग्गा विवाद तीन चरणमा समाधान गर्ने प्रक्रिया अघि बढाएका छन्। यसमा सुकुमबासी, ऐलानी र सट्टाभर्नाका समस्या सम्बोधन गरिनेछ। कानुन संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ। Sarita Pandey·सेप्टेम्बर १६, २०२६