अर्थ / वाणिज्य सर्लाहीमा चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य आकाशियो चाडपर्व नजिकिँदै गर्दा सर्लाहीका बजारमा चिनी, तेल, चामललगायत खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा बढेको छ। सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट सामान आयातमा कडाइ गरिएपछि नेपाली बजारमा व्यापारीले मनोमानी मूल्य बढाएको उपभोक्ताको आरोप छ। स्थानीय… Kamala Devi·सेप्टेम्बर ५, २०२६