मधेश गौरमा खाजा घरको आवरणमा गाँजा कारोबार, सञ्चालक पक्राउ रौतहटको गौरमा खाजा घरको आवरणमा गाँजा कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्। प्रहरीले ७ सय ग्राम गाँजासहित १२५ पुरिया बरामद गरेको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। Kamala Devi·अगस्ट १०, २०२६