बागमती गैँडाको खागसहित काठमाडौंबाट चार जना पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको नयाँबजारबाट गैँडाको खागसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि वन्यजन्तु अपराधको आरोपमा अनुसन्धान भइरहेको छ। NM Khabar·अप्रिल १७, २०२६