कोशी खाँदबारी-किमाथाङ्का सडक सुख्खा पहिरोले अवरुद्ध, १५ मिटर सडक पुरियो सङ्खुवासभाको भोटखोला गाउँपालिकामा सुख्खा पहिरो खस्दा खाँदबारी-किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले करिब १५ मिटर सडक पुरेको छ, जसले यातायात सेवा ठप्प पारेको छ। Sanjay Karki·मे ३१, २०२६