अर्थ / वाणिज्य औद्योगिक लगानी १७ खर्ब ७८ अर्ब, क्षमता उपयोग ४३% मात्र बैंक तथा वित्तीय संस्थाको औद्योगिक लगानी १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ। उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशत मात्र छ। बागमती प्रदेशमा लगानी र क्षमता उपयोग सबैभन्दा बढी छ। Sunita Rai·जुन १४, २०२६