अर्थ / वाणिज्य चितवनमा ३० हजार अमेरिकी डलरसहित क्रिप्टो कारोबारमा संलग्न चिकित्सक पक्राउ चितवन प्रहरीले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगीमा संलग्न रहेको अभियोगमा डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। डा. यादवको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद भएको छ। अनुसन्धानमा… Rohan Tamang·जुन २, २०२६