विश्व क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट: ४० हजार प्रभावित, हजारौं विस्थापित क्यालिफोर्नियाको गार्डेन ग्रोभमा रासायनिक ट्याङ्की चुहावटले करिब ४० हजार मानिस प्रभावित भएका छन्। २६ हजार लिटर मिथाइल मेथाक्रिलेट बोकेको ट्याङ्कीबाट चुहावट हुँदा हजारौंलाई घर छोड्न आदेश दिइएको छ। चुहावटको कारण अज्ञात छ,… Bikram Magar·मे २३, २०२६