राजनीति रास्वपाले १५ सदस्यको सदस्यता खारेज, बारा जिल्ला समिति विघटन रास्वपाले पार्टी हितविपरीत लागेका १५ सदस्यको सदस्यता खारेज गर्यो। सचिवालय बैठकले बारा जिल्ला समिति विघटन तथा अधिवेशन तालिका स्वीकृत गरेको छ। विभिन्न विभागमा नयाँ जिम्मेवारीसमेत तोकिएका छन्। Sanjay Karki·मे ११, २०२६