अर्थ / वाणिज्य सरकारी बैंकका अध्यक्ष र सञ्चालकद्वारा धमाधम राजीनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका अध्यक्ष तथा सरकारी प्रतिनिधि सञ्चालकहरूले राजीनामा दिएका छन्। यसले बैंकहरूको सञ्चालन र भावी नीतिमा के असर पार्ला भन्ने प्रश्न उब्जिएको छ। Sunita Rai·मे ७, २०२६