खेलकुद कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान बनाए कामिरिता शेर्पाले आज बिहान १०:१२ बजे ३२ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। सेभेन समिट ट्रेक्सका अनुसार, ५६ वर्षीय कामिरिताले १७ मे २०२६ मा विश्वको सर्वोच्च शिखरमा पाइला… Prakash Gurung·मे १७, २०२६