अर्थ / वाणिज्य किस्ट बैंक घोटाला प्रकरण: ठमेल शाखाका टेलर हेड रोहतिलाल श्रेष्ठ पक्राउ तत्कालीन किस्ट बैंक घोटाला प्रकरणमा संलग्न ठमेल शाखाका टेलर हेड रोहतिलाल श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। १२ वैशाखमा काठमाडौंको सामाखुसीमा रहेको घरबाट पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको… Arjun Basnet·अप्रिल २५, २०२६