अर्थ / वाणिज्य लघुवित्तपीडितसँग सरकारको सातबुँदे सम्झौता, आन्दोलन स्थगित सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालबीच लघुवित्तपीडितका समस्या समाधान गर्न सातबुँदे सम्झौता भएको छ। सम्झौतापश्चात् आन्दोलन स्थगित भएको छ। Sunita Rai·अगस्ट १३, २०२६