राजनीति पत्रकार किशोर श्रेष्ठद्वारा उच्च अदालतमा निषेधाज्ञाको निवेदन जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफूलाई प्रहरीले पुनः पक्राउ गर्न सक्ने भन्दै उच्च अदालत पाटनमा निषेधाज्ञाको आदेश माग गरेका छन्। उपसभामुख रूबी ठाकुरको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सक्ने आशंका छ।… Sanjay Karki·अगस्ट १८, २०२६