अर्थ / वाणिज्य विराटनगरका प्रमुख प्रशासकीय अधिकृत २ महिनामा २६ दिन मात्र कार्यालयमा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा दुई महिनामा २६ दिन मात्र कार्यालयमा उपस्थित भएका छन्। उनको अनुपस्थितिले आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिन समस्या भएको र विकास निर्माणको काम प्रभावित भएको छ।… Kamala Devi·सेप्टेम्बर १७, २०२६