अर्थ / वाणिज्य भूमि मन्त्रालय मातहतका कार्यक्रम अब होटेलमा गर्न नपाइने, कार्यालयभित्रै गर्नुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायलाई परिपत्र जारी गर्दै कार्यक्रम तथा बैठकहरू अबदेखि कार्यालयभित्रकै सभा हल वा बैठक कक्षमा मात्रै गर्न निर्देशन दिएको छ। यसले सरकारी खर्चलाई मितव्ययी बनाउने… Laxmi Bhattarai·अप्रिल २७, २०२६