राजनीति नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता सुरु नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। ७ हजार ११४ जना मतदाताले नयाँ नेतृत्व चुन्नेछन्। Sanjay Karki·५ घण्टा अघि