प्रदेश वीरगञ्जमा रु. १० लाख बढीका भन्सार छलीका सामान बरामद, कोही पक्राउ परेनन् वीरगञ्जमा रु. १० लाख ६ हजार ७ सय ६० मूल्य बराबरका भन्सार छलीका मोबाइल, कस्मेटिक्स र स्याउ बरामद भए पनि प्रहरीले कोही पक्राउ नगरेको खुलासा भएको छ। अब भन्सार ऐन, २०८२ अनुसार… NM Khabar डेस्क·२ घण्टा अघि