अर्थ / वाणिज्य अण्डा र चल्लामा कर लगाउँदा व्यवसायी चकित, समृद्धिको बाटोमा कस्तो असर? संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अण्डा र चल्लामा कर लगाउने निर्णय गरेपछि यस क्षेत्रका व्यवसायीहरू तरंगित भएका छन्। यस करले उत्पादन लागत बढाउने र उपभोक्ता मूल्यमा समेत वृद्धि गर्ने भन्दै व्यवसायीहरूले… Sunita Rai·अप्रिल २६, २०२६