अर्थ / वाणिज्य स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग: सामाजिक न्यायमाथि प्रश्न प्रतिनिधिसभाका सांसद पुरुषोतम यादवले स्यानेटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्। उनले चुरोट र मदिराजस्ता हानिकारक पदार्थमा कर बढाएर आवश्यक स्वास्थ्य सामग्रीमा कर हटाउनुपर्ने सुझाव दिए। Laxmi Bhattarai·मे १९, २०२६