राजनीति संघीय निजामती सेवा विधेयकको मस्यौदामा सुझाव माग: ट्रेड युनियनको भूमिकामाथि प्रश्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। यस मस्यौदामा निजामती कर्मचारीका ट्रेड युनियनको भूमिकालाई सीमित गर्ने वा अन्त्य गर्ने जस्ता महत्वपूर्ण विषयहरु समावेश गरिएका छन्।… Laxmi Bhattarai·अप्रिल २४, २०२६