राजनीति संघीय निजामती ऐनका ३६ नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव प्रस्तावित संघीय निजामती सेवा ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव गरिएको छ। यसमा कर्मचारी नियुक्ति, बढुवा, सरुवा, पेन्सन, बिदा, तलबवृद्धि लगायतका विषय समेटिनेछन्। समायोजन भएका कर्मचारीको पुनः पदस्थापन वा… Sarita Pandey·मे २२, २०२६