अर्थ / वाणिज्य प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ: ४८ करोड कर्जा दुरुपयोगको आरोप प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई प्रहरीले ४८ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। यस प्रकरणमा यसअघि एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परिसकेका छन्। Sunita Rai·जुलाई २९, २०२६
अर्थ / वाणिज्य कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग: राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पाण्डे पक्राउ जुन ३, २०२६