अर्थ / वाणिज्य बैंकको ओभरटाइम: राष्ट्र बैंकले तोक्यो अतिरिक्त पारिश्रमिकको नियम बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराएमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ। विशेष अवस्थामा काममा खटाउँदा कानुनबमोजिम पारिश्रमिक दिनुपर्ने व्यवस्था छ। Sunita Rai·मे २३, २०२६