खेलकुद सन्दीप लामिछाने पुनः नेपाली क्रिकेट टोलीको एकदिवसीय कप्तान नियुक्त नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई एकदिवसीय कप्तानमा पुनः नियुक्त गरेको छ। यो निर्णय आगामी एसिसि प्रिमियर कप प्रतियोगितादेखि लागू हुनेछ। अगस्ट ३० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा सन्दीपले कप्तानी गर्नेछन्। Prakash Gurung·अगस्ट १०, २०२६