बागमती काभ्रे बस दुर्घटना: एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए। प्रहरी महानिरीक्षकले एसएसपी कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिलाई सत्यतथ्य छानबिन… Laxmi Bhattarai·जुन १३, २०२६