राजनीति तीनकुने हिंसा: दुर्गा प्रसाईं दोषी ठहर, तत्कालीन अधिकारीमाथि कारबाही सिफारिस राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक झडपमा दुर्गा प्रसाईंले भीडलाई उक्साएको र तत्कालीन सुरक्षा अधिकारी चुकेको ठहर गर्दै कारबाही सिफारिस गरेको छ। NM Khabar डेस्क·२ घण्टा अघि