राजनीति पूर्वमन्त्री अरगरियाले एमाले त्यागे, पार्टीभित्रको प्रवृत्तिले आजित भएको घोषणा पूर्वमन्त्री उमाशंकर अरगरियाले नेकपा एमालेको साधारण सदस्यबाट राजीनामा दिएका छन्। पार्टीभित्रको अव्यवस्था र कार्यकर्ताको अपमानले आजित भएर उनले यो निर्णय लिएको बताएका छन्। तत्काल कुनै पार्टीमा नजाने र स्वतन्त्र राजनीति गर्ने घोषणा… Arjun Basnet·मे २४, २०२६