अर्थ / वाणिज्य वीरगञ्ज भन्सारमा जाँचपास ठप्प: उद्यमी–व्यवसायीको असहयोगले राजस्व सङ्कलन प्रभावित वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भन्सार कार्यालयमा उद्यमी–व्यवसायीको असहयोगका कारण राजस्व सङ्कलन प्रभावित भएको छ। एमआरपी कार्यान्वयनको विषयलाई लिएर विवाद चर्किएको छ। Kamala Devi·अप्रिल ३०, २०२६