प्रदेश राष्ट्रिय सभामा बाढीपहिरो पीडितलाई तत्काल राहत र सडक सञ्चालनको माग राष्ट्रिय सभामा सांसदहरूले लगातारको वर्षाले देशका विभिन्न भागमा पुर्याएको बाढीपहिरोको क्षति र प्रभावितहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको माग गरेका छन्। पाल्पा र मनाङमा सडक अवरुद्ध भएको, भौतिक क्षति भएको र चाडपर्व… Laxmi Bhattarai·५ दिन अघि