अर्थ / वाणिज्य कोरिया जान अब श्रमिकले एक रुपैयाँ पनि तिर्नु नपर्ने म्यानपावरमार्फत दक्षिण कोरियाको ई–७ भिसामा जाने श्रमिकले अब कुनै शुल्क तिर्नु पर्दैन। हवाईभाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको योगदान तथा श्रम स्वीकृतिमा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने नयाँ… Sarita Pandey·जुलाई ८, २०२६